नगर प्रमुखले अध्यापन गराएकै स्कुलले मानेन शिक्षक दरबन्दी मिलान सम्बन्धी निर्णय

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलान सम्बन्धी निर्णयको कार्यान्वयनमा जटिलता देखिएको छ । संघीय संरचना अन्तर्गत कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक प्राधिकार प्राप्त गरेको स्थानिय तहको कार्यविधि, निर्देशिका अनुसार चन्द्रागिरि नगरपालिकाले २०८१ साल चैत्र २८ गते शिक्षक दरबन्दी मिलान सम्बन्धी गरेको निर्णय हालसम्म कार्यान्वयन हुन नसक्दा कतिपय विद्यालयको शैक्षिक गतिविधिमा समस्या उत्पन्न भएको […]
सरकारको सम्पर्कमा आयो फेसबुक, माग्यो दर्ता हुन चाहिने विवरण

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपाल सरकारसँगको औपचारिक दर्ता प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ । सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुर कार्यालयमा कार्यरत एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव (पीए) शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन् । ‘मेटाको सिंगापुरस्थित […]
क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी ब्राण्ड्स एण्ड वियोण्ड २०२५ को सुरुवात

काठमाडौँ। ब्राण्ड बिल्डिङ, ब्राण्ड पोजिसनिङ, मार्केटिङ, स्टोरीटेलिङसँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी ब्राण्ड्स एण्ड वियोण्ड २०२५ को सुरुवात भएको छ । ललितपुरस्थित झम्सिखेलमा रहेको द प्लाजामा सञ्चालित ब्राण्ड्स एण्ड वियोण्ड सेप्टेम्बर ४ र ५ अर्थात भाद्र १८ र १९ सम्म सञ्चालन हुनेछ । ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा संचालन गरेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स […]
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको […]
नेपालमा पनि “फेसबुक मनिटाइजेसन” सुविधा, कसरी गर्ने त मनिटाइजेसन ?

काठमाडौं । नेपालमा पनि अबदेखि फेसबुकले मनिटाइजेसनको सुविधा दिएको छ । फेसबूकले मनिटाइजेसनको सुविधा उपलब्ध गराएपछि अहिले नेपालमा फेसबुक मनिटाइज गर्ने ट्रेन्ड नै चलेको छ भने अधिकांशले कसरी मनिटाइज गर्ने भन्दै चासो व्यक्त गरिरहेको पनि देख्न सकिन्छ । कतिपयले त आफुहरूले आम्दानी समेत गर्न थालेको भन्दै सामाजिक संजालमा भटाभट पोस्ट राखिरहेका छन् । उसो त […]
स्रोत नखुलेको करिब साढे ४ करोड तथा शंकास्पद धातुसहित १ जना व्यक्ति पक्राउ

काठमाडौँ । स्रोत नखुलेको २६ लाख ४० हजार ५ सय रुपैयाँ तथा ९ किलोग्राम भन्दा बढी सुन जस्तो देखिने धातुका गरगहना र ३ किलोग्राम भन्दा बढी चाँदी जस्तो देखिने सेतो धातुका गरगहना सहित १ जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसीस्थित एक घरमा श्रोत नखुलेको नगद तथा धनमालहरू लुकाइ छिपाइ […]