नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दनले मागे प्रचण्डको राजीनामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजी आन्दोलनबारे १६ बुँदे विश्लेषण मंगलबार सार्वजनिक गर्दै शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका हुन् । शर्माले एकवर्ष देखि नै पार्टी पुनर्निर्माण लागिका नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गर्दै आएका थिए । जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, […]
काठमाडौँ उपत्यकामा प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले काठमाडौँ उपत्यकामा प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी गरेका छन् । उपत्यकामा रहेका ९६ वटा युनिटमा भने आंशिक क्षति पुगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । भदौ २४ मा भएको तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा क्षति पुगेको छ । काठमाडौँ, भक्तपुर र […]
युवाले सामाजिक सञ्जालमा चलाए उद्योगीलाई सम्मान गर्ने अभियान

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएको घुसपेठका कारण निजी क्षेत्रले व्यहोर्नु परेको ठूलो क्षतिलाई पुनर्निर्माण गर्न र आशावादी दृष्टिकोणसहित विकासको बाटोमा अगाडि बढ्न युवाहरूले सामाजिक सञ्जालमा सकारात्मक अभियान चलाएका छन् । “अब मेरो देशलाई चाहिएको छ आर्थिक रूपान्तरण” भन्ने नारासहित सुरु गरिएको अभियानमा उद्योगी व्यापारीहरूलाई ‘चोर’, ‘ठग’, ‘लुटेरा’ नभई मेहनती, जोखिम लिन सक्ने, रोजगारी सिर्जना […]
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब ६ अर्ब पुग्यो

काठमाडौं । देशमा विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलर असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत […]
कलंकीको नापी कार्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग अन्तर्गतको कलंकीमा रहेको नापी कार्यालय अनिश्चितकालका लागी बन्द हुने भएको छ । पछिल्लो जेन-जी आन्दोलन, प्रदर्शनका कारण उत्पन्न विषम तथा असाधारण परिस्थितिको क्रममा नापी कार्यालय कलंकीमा भदौ २४ गते कार्यालय भवन तथा सवारी साधनमा आगजनी भई क्षति भएको हुँदा उक्त कार्यालयबाट प्रवाह हुने सम्पूर्ण […]
चन्द्रागिरि औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव असोज २ गतेबाट

काठमाडौं । दोस्रो चन्द्रागिरि औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव असोज २ गतेदेखि सुरु हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ बालागाउँ, मातातीर्थ फुटबल चौरमा हुन लागेको महोत्सवको तयारी धमाधम भइरहेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिएका छन् । मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य आयोजनामा तथा औद्योगिक शान्ति […]
“भगवान पशुपतिनाथलाई साक्षी राखेर भन्छु – मैले भ्रष्टाचार गरेको छैन” : राजन केसी

काठमाडौं निर्वाचन क्षेत्र नं १० का पूर्व संघीय साम्सद राजन केसीले फेसबूक पोस्ट मार्फत पछिल्लो घटना क्रमका बारे अभिव्यक्ति दिएका छन् । सामाजिक संजालमा स्टाटस् लेख्दै उनले जेन-जीद्वारा आह्वान गरिएको भाद्र २३ र २४ गतेको आन्दोलनमा स्वार्थ समुहको घुसपैठ भएको तथा उक्त घुसपैठबाट सरकारी तथा निजि सम्पत्तिमाथि भएको भौतिक क्षतिप्रति दुख व्यक्त गरेका छन् । […]