विज्ञापन
No data was found

'कलंकीको नापी कार्यालय अनिश्चितकालका लागि बन्द'

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग अन्तर्गतको कलंकीमा रहेको नापी कार्यालय अनिश्चितकालका लागी बन्द हुने भएको छ ।

विज्ञापन

पछिल्लो जेन-जी आन्दोलन, प्रदर्शनका कारण उत्पन्न विषम तथा असाधारण परिस्थितिको क्रममा नापी कार्यालय कलंकीमा भदौ २४ गते कार्यालय भवन तथा सवारी साधनमा आगजनी भई क्षति भएको हुँदा उक्त कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु अर्को सूचना नहुन्जेलसम्म स्थगित गरिएको नापी कार्यालय कलंकीले जनाएको हो ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌