काठमाडौं क्षेत्र नं १० मा रास्वपाको निर्वाचन परिचालन समिति घोषणा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन परिचालन समिति घोषणा, उम्मेदवार परिचय तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कीर्तिपुरको ए-वान पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा रास्वपाको प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप बिष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन काठमाडौं क्षेत्र १० का सम्पूर्ण मतदातालाइ अनुरोध गरेका थिए । आसन्न फागुन २१ गते […]
चुपचाप तर निरन्तर सक्रिय, एक परिपक्व वैचारिक नेताको राजनीतिक यात्रा : को हुन् विनोद श्रेष्ठ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवार बनेका विनोद श्रेष्ठ, नेपाली राजनीतिमा चुपचाप तर, निरन्तर सक्रिय परिपक्व एक वैचारिक नेता हुन् । काठमाडौंको पश्चिम भेग थानकोटमा २०२१ सालमा एक सामान्य मध्यमवर्गीय परिवारमा जन्मिएका विनोद श्रेष्ठ भुइँतहको जीवन भोगाइबाट अघि बढेर राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय […]
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न र गराउन निर्देशन जारी गरेको छ । कांग्रेसले निर्वाचनमा पार्टीपङ्क्तिलाई व्यवस्थित रूपले परिचालित गर्न आवश्यक समिति गठनका लागि आज सबै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय […]
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानैदेखि बादल, मध्याह्नपछि हल्का वर्षा हुने

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानैदेखि बादल लागेको छ । विभागका अनुसार काठमाडौंमा आज घाम लाग्ने सम्भावना निकै कम छ भने मध्याह्नपछि हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ । उपत्यकाका सबै स्थानमा एकनासको नभई छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ । वर्षासँगै देशका उच्च पहाडी र हिमाली जिल्लाहरूमा मध्यमदेखि […]