पोखरामा शनिबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिप

काठमाडौँ । पोखरामा यही माघ १७ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप सुरु हुँदैछ । साफको तालिका अनुसार पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा हुन लागेको प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता […]

नेपाली कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ९ को निर्वाचन परिचालन समिति भोलि घोषणा गरिने

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ९ को निर्वाचन परिचालन समिति भोलि घोषणा गरिने भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनको उम्मेदवारी सम्बन्धि प्रचारप्रसार एवं कार्यक्रमिक योजना तर्जुमा गर्न र जनस्तरमा घरदैलो लगायत चुनावी गतिविधि सञ्चालन गर्न निर्वाचन परिचालन समिति घोषणा तथा उम्मेदवार परिचयात्मक […]

काठमाडौं क्षेत्र १० को प्रतिनिधि सभा निर्वाचन -२०७९ प्रत्यक्ष तथा समानुपातिक मत परिणाम, २०८२ मा के होला ?

काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत २०७९ सालमा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ नेपाली काङ्ग्रेस पार्टीले पहिलो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेसका उम्मेदवार राजन केसीले १४ हजार ४ सय ६३ मत ल्याएर जितेका थिए भने नेकपा एमालेका उम्मेदवार हिमेश केसीले ११ हजार ७ सय ९१ मत ल्याएर दोस्रो भएका थिए भने […]

निपा (Nipha) भाईरस के हो ?

यो एक भाईरस हो जस्को रोग गराउन सक्ने क्षमता अति उच्च हुन्छ ! यसको कारण लाग्ने रोग २ प्रकारका हुन्छन् । १. ज्वोरोसहितको मस्तिस्कको सुजन/संक्रमण (Acute Febrile Enchephalitis) २. श्वासप्रश्वास सम्बन्धि कडा समस्या (Severe Respiratory Illness) यो रोगको किन धेरै चर्चा गरिएको छ? यो रोगको मृत्युदर ४०-७५% छ । अर्थात हरेक १० जना बिरामीमा सरदर […]

काठमाडौंको मूलपानीमा लुटेरामाथि गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउका क्रममा प्रहरीले गोलीसमेत चलाएको जनाएको छ । रातिको समयमा विभिन्न व्यक्तिलाई पछ्याएर गहना, नगदलगायतका सामान लुटिएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो । सोही क्रममा लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ […]

नेपाल पत्रकार महासंघ लगायाे नागरिक दैनिकमा ताला

काठमाडौं । नेपाल पत्रकार महासंघले बुधवार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ । श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि महासंघले बुधवार तालाबन्दी गरेको हो । महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा सिईओको कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐनअनुसार सेवा–सुविधा, पारिश्रमिक तथा श्रम सम्झौता कार्यान्वयन गर्न माग गरेको जनाएको छ […]

इनर व्हील चन्द्रागिरि तथा भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा स्वास्थ्य शिविरमा हुँदै

काठमाडाैं । भक्तपुर क्यान्सर अस्पताल, इनर व्हील क्लब अफ चन्द्रागिरि तथा चन्द्रागिरि नगरपालिका वडा नं ११ को संयुक्त आयोजनामा स्वास्थ्य शिविर हुनेभएको छ । महिला स्वास्थ्य सम्बन्धि विषयमा केन्द्रित रहेर गरिन लागेको उक्त स्वास्थ्य शिविरमा १ सयदेखि १ सय २० जनासम्मको क्यान्सर स्किनिङ्ग, पाठेघर क्यान्सर जाँच (Pap Smear Test) र स्तन परिक्षण (Breast Check up) […]