विज्ञापन
No data was found

'इनर व्हील चन्द्रागिरि तथा भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा स्वास्थ्य शिविरमा हुँदै'

काठमाडाैं । भक्तपुर क्यान्सर अस्पताल, इनर व्हील क्लब अफ चन्द्रागिरि तथा चन्द्रागिरि नगरपालिका वडा नं ११ को संयुक्त आयोजनामा स्वास्थ्य शिविर हुनेभएको छ ।

विज्ञापन

महिला स्वास्थ्य सम्बन्धि विषयमा केन्द्रित रहेर गरिन लागेको उक्त स्वास्थ्य शिविरमा १ सयदेखि १ सय २० जनासम्मको क्यान्सर स्किनिङ्ग, पाठेघर क्यान्सर जाँच (Pap Smear Test) र स्तन परिक्षण (Breast Check up) चेकजाँच गरिने आयोजक मध्येका इनर व्हील चन्द्रागिरिले जानकारी दिएको छ ।

विज्ञापन

भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग तथा प्रत्यक्ष निगरानीमा हुने उक्त शिविर २०८२ माघ १६ गते, शुक्रबार बिहान ८ बजेदेखि दिनको २ बजेसम्म चन्द्रागिरि नगरपालिका वडा नं ११ को कार्यालय परिसरमा सञ्चालन गरिने भएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌