“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना गर्ने र तथ्य विपरित समाचार सम्प्रेषण हुने खतरा बढ्दै गएको छ । पछिल्लो समय “डिपफेक”को चर्चा निकै हुने गरेको छ । सूचना प्रविधिको दुनियाँमा हामीले जे देखिरहेका छौं, त्यो शत प्रतिशत सत्य हुन्छ भन्ने छैन । जसरी सामाजिक सञ्जालमा भ्रामक तरिकाले समाचारहरू सम्प्रेषण गरिन्छ, त्यसैगरी भिडियोहरू पनि भ्रामक […]
चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

काठमाडाैं । चन्द्रागिरि साहित्य समाजको आयोजना तथा चन्द्रागिरि नगर सामुदायिक विद्यालय समितिको सह-आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता कार्यक्रम हुने भएको छ । विगत लामो समयदेखि चन्द्रागिरि नगर क्षेत्रमा साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, विकास र संरक्षणमा कार्य गर्दै आइरहेको चन्द्रागिरि साहित्य समाजले चन्द्रागिरिमा रहेर साहित्य तथा संगीतको उन्नयनमा समर्पित अग्रज स्रष्टाहरूलाई सम्मान तथा नगरस्तरिय […]
टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ । मुम्बईस्थित ऐतिहासिक वाङ्खेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । समूह ‘सी’ मा रहेका दुवै टोली आज मैदान उत्रिँदा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् । नेपाल रहेको समूह ‘सी’ मा हाल […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आगामी फागुन १ गते विभिन्न राजनीतिक दल तथा समूहहरूले विमानस्थल केन्द्रित विरोध प्रदर्शनको तयारी गरेपछि प्रशासनले सुरक्षा चुनौतीलाई ध्यान दिँदै यस्तो कदम चालेको हो । बिहीबारदेखि लागू हुने गरी जारी गरिएको यो आदेश […]