विज्ञापन
No data was found

'टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल'

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ । मुम्बईस्थित ऐतिहासिक वाङ्खेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

विज्ञापन

समूह ‘सी’ मा रहेका दुवै टोली आज मैदान उत्रिँदा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् ।

विज्ञापन

नेपाल रहेको समूह ‘सी’ मा हाल आयोजक वेस्ट इन्डिज दुई खेलमा स्पष्ट दुई जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा सुरक्षित छ । बलिया राष्ट्रहरू इंग्ल्यान्ड र स्कटल्यान्डले समान २ खेलबाट २-२ अंक जोडेका छन् ।

यस्तो अवस्थामा नेपाललाई अघिल्लो चरणको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुँदै

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय