रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका दुई गम्भीर मुद्दा तत्काल फिर्ता हुने सम्भावना सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सोमबार हाल सर्वोच्चमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म रविविरुद्धका दुई मुद्दा फिर्ता नलिने आदेश जारी गरेका हुन् । अदालतले सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्र थप निर्णय […]
रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा ५ मा रास्वपाका सक्रिय नेता खनालको बहिर्गमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले प्रवेश गर्दै खनालले वर्तमान राजनीतिक […]
नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

काठमाडाैं । नेवा: देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न गरिएको छ । नागार्जुन नगरपालिकामा नेपाल भाषा, संस्कृति संरक्षण प्रवर्द्धन र मातृभाषा शिक्षाको लागि पहल कदमी गर्दै आएको नेवाः देय् दबू जामाच्व नगर समिति कार्य सम्पादन तर्फ काठमाडौं जिल्लाभर ११ नगर समिति मध्ये उत्कृष्ट छनौट भएकोमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना […]
नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

राजनीतिमा नयाँ अनुहार र साहसको खोजी भइरहेका बेला मकवानपुर निर्वाचन क्षेत्र नं २ मा एक २५ वर्षीय युवाको चर्चा चुलिएको छ । उनी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती। मध्यम वर्गीय परिवारमा २०५७ सालमा जन्मिएका उनी पर्यटन व्यवस्थापनमा स्नातक र ‘Educational Leadership’ मा स्नातकोत्तर अध्ययनरत छन्। उप्रेती केवल उमेरले युवा मात्र होइनन्, उनीसँग देशको […]
मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

काठमाडाैं । आसन्न फागुन २१ गते हुने निर्वाचनमा मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीले दैनिक भत्ता २५ सय सम्म पाउने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदान केन्द्र र सुरक्षा अनुगमन टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता, मतदान केन्द्र निर्माण, मतपेटिका ढुवानी लगायतका खर्च विवरण अनुसार मतदान केन्द्रतर्फ मतदान अधिकृतले दैनिक २५ सय, […]
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले […]