विज्ञापन
No data was found

'रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका दुई गम्भीर मुद्दा तत्काल फिर्ता हुने सम्भावना सकिएको छ।

विज्ञापन

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सोमबार हाल सर्वोच्चमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म रविविरुद्धका दुई मुद्दा फिर्ता नलिने आदेश जारी गरेका हुन् ।

विज्ञापन

अदालतले सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्र थप निर्णय गरिने स्पष्ट पारेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌