प्रजातन्त्र दिवसको अवसरमा राप्रपाले थानकोट पार्कस्थित त्रिभुवनको सालिकमा माल्यार्पण गर्ने

काठमाडाैं । भोलि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन थानकोट त्रिभुवन पार्कमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवनको सालिकमा माल्यार्पण गरेर प्रजातन्त्र दिवस मनाउने भएको छ । सदा झैं यस वर्ष पनि प्रजातन्त्र दिवसमा त्रिभुवनक‍ो सालिकमा भोलि बिहान ७:३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टीले फुलगुच्चा चढाउने कार्यक्रमको आयोजना गर्न लागेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त कार्यक्रम पछि […]

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख १४ गतेबाट २७ सम्म परिक्षा हुने

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले कक्षा १२ को आगामी वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार शैक्षिक सत्र २०८३ अन्तर्गतको १२ कक्षाको परीक्षा वैशाख १४ गतेदेखि वैशाख २७ गतेसम्म सञ्चालन हुने भएको हो । १२ कक्षाको परिक्षा तालिका अनुसार साधारण, प्राविधिक तथा परम्परागत धारका नियमित र आंशिक दुवै […]

लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि जसले निरन्तर संघर्ष गरिन् : को हुन् नानु मैया बास्तोला ?

काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेकी नानुमैया बास्तोला लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा कृयाशील युवा नेतृ हुन् । २०३७ साल चैत २९ गते जन्मिएकी उनी उदयपुर जिल्लाकी स्थायी बासिन्दा हुन्। बास्तोला काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ (क) बाट राजनीतिमा सक्रिय रहँदै आएको देखिन्छ। उनले सो क्षेत्रबाट गत निर्वाचनमा […]

खुला मञ्च (टुँडिखेल) सञ्चालन व्यवस्थापनको अधिकार वडा नं.२७ लाई दिन सिफारिस

काठमाडाैं । खुल्ला मञ्च ( टुँडिखेल) को प्रयोग तथा व्यवस्थापनको अधिकार काठमाडौं महानगरपालिकाको वडा नं. २७ लाई दिन सिफारिस गरिएको छ । काठमाडौं महानगरपालिकाको राजस्व समितिका संयोजक तथा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा विषयगत समितिका संयोजक र राजस्व समितिका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो । विगतमा विभिन्न संघ, संस्था र राजनीतिक […]