एमालेका ९ गल्ती, इतिहासकै ठूलो क्षति ?

सुरेन्द्र काफ्ले काठमाडौं : भदौ २३ र २४ को जेन–जी आन्दोलनबाट सबैभन्दा बढी क्षति बेहोरेको तत्कालीन सत्तारूढ दल एमाले आशंकाका बीचमा चुनावमा जान तयार भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक–पटक भेटेर फकाएर निर्वाचनमा ल्याउन सफल भएकी थिइन्। २०७९ सालको निर्वाचनमा सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको क्याडर बेस पार्टी एमाले चुनावमा ‘पाँच […]
उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीलाई कारबाही ?

काठमाडाैं । ग्यास विक्रेता महासंघ नेपालले संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई कारबाही गर्न माग गरेकाे हाे । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले […]
प्रतिनिधिसभा निर्वाचन : सात जिल्लाका ४९३ जनाको जमानत जफत, सबैभन्दा धेरै एमालेका उम्मेदवार

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति […]
काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक, तत्काल वर्षा हुने सम्भावना ?

काठमाडौं । काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको छ । तत्काल उपत्यकामा ठूलो वर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले आगामी […]
पर्साबाट दुई सय तेह्र किलो गाँजा बरामद

काठमाडौँ । प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए । प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको […]
भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरलाई हृदयघात, अवस्था चिन्ताजनक

काठमाडौं । भाषा आयोगका सदस्य तथा साहित्यकार, समिक्षक सुरेश किरण मानन्धरलाई हृदयघातका कारण अस्पताल भर्ना गरिएको छ । काठमाडौंको नेपा: ब्यान्क्वेटमा भएको एक कार्यक्रमका क्रममा सोमबार अकस्मात मानन्धरलाई हृदयघात भएपछि तत्काल त्रिवि शिक्षण अस्पताल, कार्डियाक सेन्टर, महाराजगन्जमा उपचारका लागि लगिएको हो । नेपालभाषा पत्रकारिताको क्षेत्रमा लामो समयदेखि सकृय मानन्धर, सन्ध्या टाइम्स, नेपालभाषा टाइम्सको सम्पादक हुनुका […]
ब्यालेट विद्रोहको आँधी र सुशीला कार्कीको ऐतिहासिक मानक

शाेणितपुर सम्पादकीय: नेपालको राजनीतिक आकाशमा फागुन २१, २०८२ एउटा यस्तो ऐतिहासिक मोड बन्यो, जसले दशकौँदेखिको अन्योल चिरेर लोकतन्त्रको नयाँ परिभाषा लेखेको छ। ‘Gen-Z’ आन्दोलनपछिको संक्रमणकालीन जटिलतालाई चिर्दै देशलाई निर्वाचनको सुरक्षित किनारमा पुर्याउनु चानचुने चुनौती थिएन। यस कठिन घडीमा नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले प्रदर्शन गर्नुभएको दृढता र निष्पक्षता नेपाली राजनीतिक […]