वातावरण संरक्षण चेतनाका लागि विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा

काठमाडाैं । हङकङमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्ले वातावरणीय चेतना अभिवृद्धि गर्ने अभिप्रायका साथ विश्वव्यापी इको कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। इको कविता प्रतियोगिताको प्रचार–प्रसार तथा निर्णायक मण्डल गठनका लागि पर्यावरणीय अभियानमा सक्रिय नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानलाई विश्व संयोजकको […]

इनिसा बिकको बलात्कारपछि हत्याको विरुद्ध दुई संगठनद्वारा विरोध प्रदर्शन गर्दै

काठमाडाैं । गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा बिकको बलात्कार पछि हत्या गरिएको घटना विरुद्ध जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले फागुन २८ गते विरोध प्रदर्शन गर्न लागेको छ । फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा […]

ताप्लेजुङमा बाँदरलाई अमानवीय व्यवहार गर्ने मानिस पक्राउ

काठमाडाैं । ताप्लेजुङमा बाँदरलाई अमानवीय व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँदरलाई तड्‌पाउँदै अमानविय तरिकाले कुकुरले टोकाएर मारेको भिडियो सामाजिक संजालमा पोष्ट गरेपछि उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न निकाय तथा संघ, संस्थाहरूले सो घटनाप्रति चासो र विरोध जनाएपछि प्रहरीले अनुसन्धान गर्दा उक्त घटना प्रतिनिधि सभाको निर्वाचन भन्दा अगाडी […]

प्रसिद्ध कलाकार स्वतन्त्र संसार महर्जनको सम्झनामा “गाला नाइट” आयोजना हुने

काठममाडाैं । प्रसिद्ध नेपाल भाषा कलाकार स्वतन्त्र संसार महर्जनको सम्झनामा “गाला नाइट” नामक संगीत कार्यक्रम आयोजना गरिने भएको छ। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गर्न लागेको सो कार्यक्रम शुक्रबार, चैत १३ गते सनराइज क्याफे एण्ड ब्यांक्वेटमा साँझ ६:३० बजेबाट सुरु हुनेछ। कार्यक्रममा वरिष्ठ र लोकप्रिय कलाकारहरू जुजुकाजी रञ्जित, निशा देशार, रत्नशोभा महर्जन, दीपा महर्जन, सतीश […]