जेन-जी आन्दोलन बारेको जाँचबुझ आयोगको प्रतिवेदन जनआस्थाले ल्यायो बाहिर

        काठमाडौं । गत २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सरकारले आधिकारिक रूपमा सार्वजनिक नगर्दै जनआस्था साप्ताहिकले बाहिर ल्याएको छ । भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त प्रतिवेदन बुझाएको थियो […]

यस्तो छ जेनजी जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

      काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको ८९८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक भएको छ।    

यही चैत १९ गतेदेखि सुरु हुँदै एसईई

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सञ्चालन हुँदैछ। यस वर्ष ५ लाख १० हजार विद्यार्थी एसईई परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए। यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन्। यस वर्ष जापानबाट २३ […]

बालेनले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोह विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिनेछ । कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ । त्यस्तै, रास्वपा […]

कीर्तिपुरमा बर्ड फ्लूको प्रभाव, त्रिभुवन विश्वविद्यालय क्षेत्रमा अहिलेसम्म ६८ ओटा काग मरेको पुष्टि

काठमाडाैं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्षेत्रमा ठूलो संख्यामा कागहरू फेला परेपछि प्रयोगशाला परीक्षण गर्दा “एचफाइभ एन वान” र “एच नाइन” दुवै प्रजातिका बर्ड फ्लू पुष्टि गरिएको छ । कीर्तिपुर नगरपालिका र पशु स्वास्थ्य विभागको टोलीले हालसम्म ६८ वटा मरेका कागहरू सङ्कलन गरी सुरक्षित रूपमा गाडिसकेको छ भने अन्य क्षेत्रमा पनि निगरानी बढाइएको बताइएको छ । […]

चन्द्रागिरि नगरपालिकामा प्रशासकीय अधिकृतको अनुपस्थितिले सर्वत्र प्रभाव, वडाहरूले समेत गर्न थाले गुनासो

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले नीतिगत तथा दैनिक कामकारबाहीमा प्रभाव पर्न थालेको छ भने उपभोक्ता समितिहरूले गरेका योजनाहरूको भुक्तानीमा समेत गम्भीर समस्या देखापरेको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार ठप्प बनेको हो । साथै, विषयगत शाखाहरू मार्फत हुने काममा ढिलाइ हुँदा नगरपालिकाका सर्वसाधारण […]