विज्ञापन
No data was found

'यही चैत १९ गतेदेखि सुरु हुँदै एसईई'

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सञ्चालन हुँदैछ।

विज्ञापन

यस वर्ष ५ लाख १० हजार विद्यार्थी एसईई परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए।

विज्ञापन

यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन्। यस वर्ष जापानबाट २३ जना विद्यार्थीले एसईई दिने भएका छन्। यस वर्ष कुल परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र छन्।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको प्रश्नपत्र ७७ वटै जिल्लामा पुगेको जनाएको छ। एसईई सञ्चालनका लागि १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। स

१९ चैतदेखि २९ चैतसम्म बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌