चन्द्रागिरिको ढुङ्गाअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो दुर्घटना

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं १५ ढुङ्गाअड्डामा भर्खरै ठूलो सडक दुर्घटना भएको छ । बलम्बु प्रहरी प्रभागले दिएको जानकारी अनुसार ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको र मानवीय क्षति समेत भएको आशंका गरिएको छ । दुर्घटनामा परेका मोटरसाइकल चालकलाई अस्पताल पुर्याइएको छ भने घटनास्थलमा प्रहरी वृत्त थानकोट डीएसपी एलिजा गिरी, प्रहरी प्रभाग नैकाप तथा […]
चन्द्रागिरि कला समूहद्वारा वडा नं ७ का विभिन्न विधा, क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै

काठमाडाैं । चन्द्रागिरि कला समूहको आयोजना तथा वडा नं ७ को सहकार्यमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिने भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नं ७ मा रहेर कला, साहित्य, संस्कृति, सञ्चार, खेलकूद, कलाकारिता तथा समाज सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्न लागेको आयोजक संस्थाका अध्यक्ष श्याम मानन्धरले जानकारी दिएका छन् । […]
राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गर्ने र १५ ऐन हटाउने पहिलो निर्णय गरेका छन्। अर्थमन्त्री वाग्लेले शुक्रबार सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, ‘रास्वपाले वाचापत्र पेस गरेको छ, त्यसमा राज्यले स्वीकार गरेका धेरै कुरा ग्रहण गर्दै कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हौं।’ उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसअनुसार कार्यदलले राजस्व अनुसन्धान […]
बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रीमण्डल गठन, सपथग्रहण सम्पन्न

काठमाडौँ । बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँगै नवनियुक्त मन्त्रिहरूले शपथग्रहण गरेका छन् । बालेन शाहले प्रधानमन्त्रीका रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका छन् । अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल र सुनिल लम्साल भौतिक, पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री बनेका छन् । […]
बालेन शाह प्रधानमन्त्री नियुक्त, अरु को को हुँदैछन् मन्त्री ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२:३४ बजे प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्ने निर्णय गरेको थियो। त्यस्तै, रास्वपा […]
आज देशैभर पानी पर्ने सम्भावना

काठमाडौं । आज देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका […]
आज रामनवमी पर्व : देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । रामनवमीको दिन देशभरका राम मन्दिरहरूमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरूको घुइँचो छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी […]
सुरेश किरणको स्मृतिमा श्रद्धाञ्जलीसभा

काठमाडाैं । नेपालभाषा एवं नेपालीभाषा साहित्यका आधुनिक कवि, वरिष्ठ पत्रकार एवं व्यंग्यकार सुरेश किरण मानन्धरको १३ औं दिनको पुण्य तिथिमा उहाँको स्मृतिमा गत शनिवार काठमाण्डौंको नेपाः बैंक्वेटमा श्रद्धाञ्जलीसभा आयोजना गरियो । नेपालभाषा मंकाः खलः, नेवाः देय् दबू र नेपालभाषा टाइम्सको संयुक्त आयोजनमा गरिएको उक्त सभामा नेपालभाषा एकेडेमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकारले स्वर्गीय मानन्धरको व्यक्तित्वको […]