विज्ञापन
No data was found

'राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय'

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गर्ने र १५ ऐन हटाउने पहिलो निर्णय गरेका छन्।

विज्ञापन

अर्थमन्त्री वाग्लेले शुक्रबार सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, ‘रास्वपाले वाचापत्र पेस गरेको छ, त्यसमा राज्यले स्वीकार गरेका धेरै कुरा ग्रहण गर्दै कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हौं।’

विज्ञापन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसअनुसार कार्यदलले राजस्व अनुसन्धान विभाग खारेज र कानुन खारेजीसम्बन्धी अध्ययन गर्नेछ । यस प्रक्रियामा पुराना १५ ऐन संशोधन वा खारेज गर्ने जिम्मेवारी कार्यदलले पाउने छ।

उनले जनताले दिएको जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रयास प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

चन्द्रागिरिका राजन श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको कोषाध्यक्षमा विजयी

शोणितपुरकर्मी महतसहित वडा नं ७ का विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरू सम्मानित

पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउ ‘अपरिपक्व कदम’ भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

चन्द्रागिरिको ढुङ्गाअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो दुर्घटना

चन्द्रागिरि कला समूहद्वारा वडा नं ७ का विभिन्न विधा, क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै

बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रीमण्डल गठन, सपथग्रहण सम्पन्न