प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने उर्जा मन्त्रालयको निर्णयको “नेपाल बायो ब्याग उत्पादक संघ”द्वारा स्वागत

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चैत्र १७ गतेदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको विषयमा “नेपाल बायो ब्याग उत्पादक संघ”ले स्वागत गरेको छ । वातावरण मैत्री बायो ब्याग उत्पादन गर्दै आएको नेपालका बायो ब्याग उद्यमीहरूको छाता संगठन “नेपाल बायो ब्याग उत्पादक संघ”ले नेपाल सरकारको उर्जा मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धनको उद्देश्यलाई व्यवहारमा […]
गुर्जुधारास्थित यातायात कार्यालयबाट ८ जनासहित १६ जना पक्राउ

काठमाडौं : गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनासहित बिलबुक नवीकरणको नाममा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १६ जना पक्राउ परेका छन्। बिलबुक नवीकरण गरिदिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा विरोध गर्ने र सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुकसहित उनीहरूलाई पक्राउ गरेको […]
कालीमाटी बजारमा आज कुन वस्तुको मूल्य कति ? हेर्नुहोस् विवरण

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार, आज ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य रू ६५ र अधिकतम रू ७५ तोकिएको छ भने लोकल सानो गोलभेडा र भारतीय सानो गोलभेडा दुवै न्यूनतम रू २० देखि अधिकतम रू ३० सम्ममा कारोबार भइरहेको छ।तराईको सानो […]
काठमाडौं शिक्षा क्याम्पसका अध्यापक रञ्जु दवाडीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडाैं । काठमाडौं शिक्षा क्याम्पसमा अध्यापन गर्दै आएकी अध्यापक रञ्जु दवाडीको सम्झनामा श्रद्धाञ्जलि सभा गरिएको छ । चन्द्रागिरि नगरपालिका वडा नं १० मा रहेको काठमाडौं शिक्षा क्याम्पसले आयोजना गरेको श्रद्धाञ्जलि सभामा क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले स्वर्गीय दवाडीको शैक्षिक योगदानको चर्चा गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति सम्वेदना प्रकट गरेका थिए […]