विज्ञापन
No data was found

'गुर्जुधारास्थित यातायात कार्यालयबाट ८ जनासहित १६ जना पक्राउ'

काठमाडौं : गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनासहित बिलबुक नवीकरणको नाममा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १६ जना पक्राउ परेका छन्।

विज्ञापन

बिलबुक नवीकरण गरिदिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा विरोध गर्ने र सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुकसहित उनीहरूलाई पक्राउ गरेको हो।

विज्ञापन

प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई र प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङस्थित यातायात कार्यालयबाट ८ जना र पक्राउ गरेको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने उर्जा मन्त्रालयको निर्णयको “नेपाल बायो ब्याग उत्पादक संघ”द्वारा स्वागत

कालीमाटी बजारमा आज कुन वस्तुको मूल्य कति ? हेर्नुहोस् विवरण

काठमाडौं शिक्षा क्याम्पसका अध्यापक रञ्जु दवाडीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ उपसचिव (सूचीसहित)

राष्ट्रपतिद्वारा चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान

रमेश लेखकलाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

अर्थ मन्त्रालयले गर्‍यो ३० उपसचिव सरुवा

राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम” हुँदै