स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

काठमाडौं । मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन र बढ्दो चालु खर्च नियन्त्रण गर्न अर्थ मन्त्रालयले नयाँ कदम चाल्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालयले संगठन संरचना सुधार र खर्च कटौतीका लागि नयाँ मापदण्ड सार्वजनिक गरेको हो । सरकारले उच्च पदस्थ बाहेकका अन्य पदाधिकारीहरूको सल्लाहकार र स्वकीय सचिव राख्ने सुविधामा रोक लगाएको छ […]
सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडाैं । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा सात हजारभन्दा बढी एप्लिकेसन वेबसाइट र एप बन्द गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको जानकारी दिए। मन्त्रिपरिषद्को यही चैत १३ […]
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ । सभामा प्रतिनिधित्व गरेका दलहरूबिचको सहमतिमा दलगत रूपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले बताइन् ।
चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा […]
एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

काठमाडौं । एमालेका युवा नेताहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर सुरु गरेका छन् । पार्टीलाई नयाँ ढंगले अघि बढाउन र रूपान्तरण गर्न विशेष महाधिवेशन हुनुपर्ने भन्दै युवा नेताहरूको ‘लबिङ’ तीव्र पारेका छन् । विशेष महाधिवेशनका पक्षमा अध्यक्ष ओली निकटकै युवा नेताहरू पनि सक्रिय भएका छन् । निर्वाचनमा भएको शर्मनाक हारपछि पार्टीमा पुस्तान्तरण र रूपान्तरणको माग उठिरहेको थियो । त्यही बेला संसदीय […]
डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ । अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका थिए । संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिने […]
टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम

काठमाडाैं । टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरि निवासी साहित्यकार चेतना शर्माको कविताले प्रथम स्थान हासिल गरेको छ । कैलालीको टीकापुरमा “साहित्यमार्फत् सामाजिक सद्भाव”को नारासहित शुक्रबार शुरू भएको महोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सवमा कर्णालीमा जलविहार, थारु सांस्कृतिक नाच, सडक नाटक, लेखन कार्यशाला र सुदूरपश्चिमको […]
शिक्षकको त्यो २९ दिने ‘सडक-पाठशाला’ र अहंकारी सत्ताको पटाक्षेप

शोणितपुर खबर नेपाली शिक्षा क्षेत्रको इतिहासमा गत बर्षको चैत २० गतेदेखि सुरु भएको २९ दिने शिक्षक आन्दोलन एउटा यस्तो ऐना बन्यो, जसले राज्यको चरित्र र शिक्षकको सामर्थ्य दुवैलाई छर्लङ्ग पारिदियो। नयाँ शिक्षा ऐनको माग गर्दै देशभरका हजारौँ गुरुहरू काठमाडौँको सडकमा उत्रिँदा त्यो केवल पेसागत मागको लागि मात्र थिएन, त्यो त दशकौँदेखिको उपेक्षा […]