रास्वपाको चन्द्रागिरि १ मा विनय थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगरपालिका वडा नं १ अन्तर्गत भएको वडा अधिवेशनले विनय थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको निर्देशन अनुरूप आगामी निर्वाचनका लागि वडा तहदेखि सुझाव संकलनको कार्यलाई तीव्रता दिईरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय संगठन निर्माणको कार्यलाई समेत तीव्र बनाएको हो । जेठ मसान्तसम्म नगर अधिवेशन […]

भगवान शिवको उग्र तथा शक्तिशाली रूप कालभैरव

कालभैरव मन्दिर नेपालको राजधानी काठमाडौँको ऐतिहासिक क्षेत्र हनुमानढोका दरबारभित्र अवस्थित एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल हो। यो मन्दिर विशेषगरी भगवान शिवको उग्र तथा शक्तिशाली रूप कालभैरवलाई समर्पित छ। कालभैरव भगवान शिवको एक शक्तिशाली तथा रक्षक स्वरूप मानिन्छ। हिन्दू तथा बौद्ध दुवै परम्परामा कालभैरवलाई समय, न्याय र दुष्ट शक्तिमाथि नियन्त्रण गर्ने देवताको रूपमा पूजा गरिन्छ। […]

आज थानकोट हाइकर्स क्याफेमा वैज्ञानिक तथा पूर्वमन्त्री महावीर पुन आउँदै

काठमाडाैं । आज थानकोटस्थित हाइकर्स क्याफेमा महावीर पुन आउने भएका छन् । चन्द्रागिरि हाइकर्स कम्युनिटीको विशेष पहलमा वैज्ञानिक, पूर्वमन्त्री तथा संघीय साम्सद महावीर पुन थानकोटस्थित हाइकर्स क्याफेमा आउन लागेका हुन् । चन्द्रगिरि हाइकर्स कम्युनिटीका अध्यक्ष प्रशन्नमान गोपालीका अनुसार महावीर पुन आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म थानकोट हाइकर्स क्याफेमा रहने छन् । सो क्रममा पुनले […]

आज मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल काठमाडाैंसहित बागमती, मधेश र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, […]

बाबुराम भट्टराईले त्यागे प्रलोपाका सबै जिम्मेवारी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले पार्टीका सबै जिम्मेवारी त्यागेका छन् । शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परिषद् बैठकपछि जारी विज्ञप्तिमार्फत डा. भट्टराईले पार्टीबाट अलग भएको जानकारी गराइएको हो । पार्टीका अनुसार डा. भट्टराईले कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रूपमा समग्र वैकल्पिक तथा रूपान्तरणकारी राजनीतिलाई सघाउने इच्छा व्यक्त गरेका थिए […]