विज्ञापन

'रास्वपाको चन्द्रागिरि १ मा विनय थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन'

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगरपालिका वडा नं १ अन्तर्गत भएको वडा अधिवेशनले विनय थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

विज्ञापन

पार्टीको केन्द्रीय कार्यालयको निर्देशन अनुरूप आगामी निर्वाचनका लागि वडा तहदेखि सुझाव संकलनको कार्यलाई तीव्रता दिईरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय संगठन निर्माणको कार्यलाई समेत तीव्र बनाएको हो ।

विज्ञापन

जेठ मसान्तसम्म नगर अधिवेशन गर्नेगरी तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगरका अन्य वडाहरू २,४,७,११ र १४ को वडा अधिवेशनको प्रक्रिया समेत अगाडि बढेको नगर सचिव मधुकर बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

भगवान शिवको उग्र तथा शक्तिशाली रूप कालभैरव

आज थानकोट हाइकर्स क्याफेमा वैज्ञानिक तथा पूर्वमन्त्री महावीर पुन आउँदै

आज मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

बाबुराम भट्टराईले त्यागे प्रलोपाका सबै जिम्मेवारी

चन्द्रागिरि ८ स्थित बम्बु डाँडा वनको अवैध बाटो प्रकरण उत्कर्षमा

सुकुम्वासी बस्ती तत्काल नहटाउन सर्वोच्चको अन्तरिम आदेश

यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने

थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन