भ्रष्टाचारमा हदम्याद नराख्न भन्दै बालुवाटारमा युवाहरूको प्रदर्शन

भाद्र ८/काठमाडौं सरकारले भ्रष्टाचारीलाई जोगाउन पाँच वर्षे हदम्याद राख्न खोजेको भन्दै युवाहरूले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन्। भ्रष्टाचार निवारण ऐन शंसोधन विधेयकमा पाँच वर्षे हदम्याद राखेर सरकारले भ्रष्टाचारीलाई चोख्याउन खोजेको उनिहरूको आरोप छ। आक्रोशित युवाहरूको समुहले बालुवाटार घेराउ गर्न जुलुस गरिरहेका बेला प्रहरीले रोक्न खोजेपछि झडप समेत भएको थियो। आक्रोशित युवाहरूले शरणार्थी काण्ड, गिरिबन्धु टि […]

हलेसीबाट काठमाडौं आउँदै गरेकाे जीप सुनकाेसीमा खस्याे

सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक जीप सुनकोशी नदीमा खसेको छ । जीपमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ । नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको […]

चन्द्रागिरिमा तीज नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं । नृत्य निर्देशक संघ नेपाल (डिडान) चन्द्रागिरि नगर कमिटिको आयोजनामा नगर स्तरीय दोस्रो डिडान तीज नृत्य प्रतियोगिता गरिएको छ ।आज सम्पन्न उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिकामा रहेका विभिन्न विद्यालयका छात्राहरुले प्रस्तुतिका थिए । त्यस्तै, स्थानीय कला, संस्कृतिमा आधारित नृत्यहरू प्रस्तुत गरिएको थियो ।पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा विशिष्ट […]

विष्णु माझीको तीज गीत  ‘आइनँ आमा’ सार्वजनिक 

काठमाडौं ।  गायिका विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक भएको छ । शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा’ बोलको गीत सार्वजनिक भएको हो । पुतलीको भट्टी भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन्। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले […]

जुनू रानाका जूनजस्ता कविताहरू

सायद –अस्तित्वको सबैभन्दा ठूलो संकटआफू हुनुका तमाम चेतनाहरूनष्ट हुनु हो ! सायद –अस्तित्वको सबैभन्दा ठूलो प्रमाणआफुले आफैलाई खोजेर भेटाउनु हो ! प्रवासमा बसेरदेशको कविता लेखिरहेकी । कवितामा , समता , समान्ता र विद्रोह लेखिरहेकी । “रातो नदी” कविता कृति मार्फतनेपाली साहित्यमा उभिन आइपुगेकी । “जुनू राना”को जूनजस्ता ३ कविता – आजको “शनिबार – साहित्यबार”माप्रस्तुत गरिएको […]

दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारको केन्द्रीय मन्त्री आज बिहान साढे १० बजे नेपाल आउँदै

काठमाडौं । नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान साढे १० बजे काठमाडौं आउने भएकी छन् । उनका साथमा महाराष्ट्र जलगाउँका एक विधायक पनि […]

सीके राउतको संस्मरण ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक

काठमाडौं । डा. सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले लोकार्पण गरेका हुन् । आत्मकथाले डा. राउतको जीवन संघर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको डा. बाबुराम भट्टराईले बताए। उनले भने, ‘कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सीकेजीले किन त्यसो भन्नुभएको रहेछ […]

नीतिगत भ्रष्टाचार गर्न ‘लुप होल’ राखेर ल्याइँदै ऐन

यी ७ स्थानमा उत्खनन् गर्न पाइने कि नपाइने ? काठमाडौं । भौतिक संरचना निर्माण गर्दा आवश्यक पर्ने निर्माण सामग्रीको क्षेत्रलाई व्यवस्थापन तथा नियमन गर्न सरकारले तयार पारेको निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० नै विवादास्पद् रहेको पाइएको छ । एकातिर सरकारले यो विधेयकमार्फत आफै ७ स्थानमा उत्खनन् गर्न नपाइने गरी बन्देज लगाउने व्यवस्था गरेको […]