विज्ञापन
No data was found

'भ्रष्टाचारमा हदम्याद नराख्न भन्दै बालुवाटारमा युवाहरूको प्रदर्शन'

भाद्र ८/काठमाडौं

विज्ञापन

सरकारले भ्रष्टाचारीलाई जोगाउन पाँच वर्षे हदम्याद राख्न खोजेको भन्दै युवाहरूले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन्। भ्रष्टाचार निवारण ऐन शंसोधन विधेयकमा पाँच वर्षे हदम्याद राखेर सरकारले भ्रष्टाचारीलाई चोख्याउन खोजेको उनिहरूको आरोप छ। आक्रोशित युवाहरूको समुहले बालुवाटार घेराउ गर्न जुलुस गरिरहेका बेला प्रहरीले रोक्न खोजेपछि झडप समेत भएको थियो।

विज्ञापन

आक्रोशित युवाहरूले शरणार्थी काण्ड, गिरिबन्धु टि स्टेट काण्ड, विद्युत बक्यौता लगायतका विषयमा संलग्नहरूलाई कारवाही गर्नुपर्ने माग सहित प्रदर्शन गरेका थिए। भ्रष्टाचारीलाई जोगाउने विधेयक शंसोधन नगरे बंगलादेशमा युवाविद्यार्थीहरूले प्रधानमन्त्रीलाई लखेटेजस्तो हालत हुने चेतावनीसमेत दिएका थिए।

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌