“विद्यार्थी गुणीय चक्र”को १८ औं राष्ट्रिय सम्मेलन ब्राइट फ्युचरमा भव्य उट्घाटन

काठमाडौं । प्रतिभाशाली विद्यार्थीहरूको राष्ट्रिय सम्मेलन “विद्यार्थी गुणीय चक्रको १८ औं राष्ट्रिय सम्मेलन शुभारम्भ गरिएको छ । क्वेष्ट नेपालको आयोजना एवं ब्राइट फ्युचर स्कुलको सह आयोजनामा यहि कार्तिक २४ , २५ र २६ गते चन्द्रागिरि नगरपालिकास्थित ब्राइट फ्युचर स्कुलमा लगातार ३ दिनसम्म चल्ने प्रतिभाशाली विद्यार्थीहरू सम्मिलित “विद्यार्थी गुणीय चक्र”को १८ औं राष्ट्रिय सम्मेलनको भव्य उट्घाटन […]

एक्लो पृथ्वी / एक्लो मान्छेबाट कवि दीप दर्पणका ३ कविता

कुनैपनी देशको महान ग्रन्थ त्यो देशको संविधान नै हुनेगर्छ । किनकि , इतिहास , संस्कृति , भाषा , समता , समानता , अधिकार , र सर्वोच्च मानवीय दायित्वबाट त्यो निर्माण भएको हुन्छ । लामो वैचारिक विमर्श , आवश्यक आन्दोलन र वृहत्तर चेतनाको सम्मतिबाट संविधान निर्माण भएको हुन्छ । अपितु – प्रत्येक पल ग्रन्थतुल्य संवैधानिक मार्गदर्शनबाट […]

चन्द्रागिरिमा ३ दिने ध्यान योग शिविर सुरु

काठमाडौं । चन्द्रागिरि नगरपालिका ११ सतुंगलमा ३ दिने ध्यान तथा योग शिविर चलिरहेको छ । ओशोधारा नेपाल चन्द्रागिरि ध्यान केन्द्रको आयोजनामा भइरहेको ३ दिने ध्यान तथा योग शिविर चन्द्रागिरि नगरपालिका स्थित सतुङ्गलको शान्ति नमुना बस्तीमा जारी रहेको छ । उक्त योग तथा ध्यान शिविरमा प्रमुख आचार्य आचार्य पुजारी, आचार्य सुवास, आचार्य कृष्ण सखा लगायत योग […]

रास्वपा केन्द्रीय समितिको बैठक आज ११:३० मा बस्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ। बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए। यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम् मुद्दा र संघर्षका ‘मोडालिटी’बारे छलफल हुनेछ।  स्थानीय तह उपनिर्वाचन परिचालन र […]

४३ वर्षदेखि निष्क्रिय ट्रान्समिटरबाट २४.८ अर्ब किलोमिटर टाढा रहेको यान पुन: सम्पर्कमा

४३ वर्षदेखि प्रयोगविहीन रहेको ट्रान्समिटरको माध्यमबाट लाखौं किलोमिटर टाढा रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको भोयेजर १ अन्तरिक्ष यानले पृथ्वीसँग पुनः सम्पर्क स्थापना गरेको छ । मुख्य रेडियो ट्रान्समिटर बन्द भएपछि ब्याकअपको रूपमा रहेको दोस्रो ट्रान्समिटर (एस ब्यान्ड) प्रयोग गरेर यानले सम्पर्क कायम गरेको हो । नासाका अनुसार यो ट्रान्समिटरलाई सन् १९८१ यता प्रयोग गरिएको थिएन […]