New Online Casinos 2025: New On Line Casino Sites For British Players
Content Best New Uk On-line Casinos – 6th Hot New Gambling Establishment Sites For 2025 Payout Rate And Rtp At United Kingdom Online Casinos Explained Top 10 Innovative Online Casino Sites Picked By British Experts Conclusion – Are Innovative Casinos In Britain Worthy Of It? Payment Options How We Choose Brand New Online Casino Sites […]
ह्याट्रिकका साथ प्रिन्स र रशिलालाई ललितपुर मेयर कपमा उपाधी

ललितपुरमा जारी तेश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले जित हात पार्दै ललितपुर नगरपालिकाद्वारा प्रायोजित तथा ललितपुर जिल्लाद्वारा आयोजित मेयरकपमा ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । आज शनिबार भएको पुरुष एकल तर्फको खेलमा दाहालले नेपाली सेनाका प्रफुल महर्जन माथी २१–८, २१–९ को जित […]
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिनुुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो । प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सम्लग्न चिकित्सकहरुसँग प्रधानमन्त्री […]
तीन राजनीतिक दलका नेतासँगको एकता वार्ता सकारात्मक छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वटा वामपन्थी राजनीतिक दलका नेताहरुसँग राजनीतिक ध्रुविकरणका लागि वार्ता गरेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तीन वामपन्थी दलका नेताहरुसँग आज बिहानमात्रै संवाद भएको र संवाद सकारात्मक रहेको उल्लेख गरे । उनले वामपन्थी नेताहरु […]
पत्रकार महासंघको चुनाव : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं : नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निर्वाचन अन्तरगत आज अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। बिहान साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। महासंघको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन्। कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ। गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको […]
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी

श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा करिब २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी भए । त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो मुलुकबाट […]
एनपिएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने

आज नेपाल प्रिमियर लिग (एनपिएल)मा दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:१५ बजेदेखि सुरू हुने पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। यसअघि दुई खेल खेलेको सुदूरपश्चिमले दुवै खेल जितेको छ। पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो। यता दुई खेल नै खेलेको लुम्बिनी […]