विज्ञापन
No data was found

'तीन राजनीतिक दलका नेतासँगको एकता वार्ता सकारात्मक छ : प्रचण्ड'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वटा वामपन्थी राजनीतिक दलका नेताहरुसँग राजनीतिक ध्रुविकरणका लागि वार्ता गरेको बताएका छन् ।

विज्ञापन

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तीन वामपन्थी दलका नेताहरुसँग आज बिहानमात्रै संवाद भएको र संवाद सकारात्मक रहेको उल्लेख गरे ।

विज्ञापन

उनले वामपन्थी नेताहरु केही माओवादी आन्दोलनसँग पनि केन्द्रित रहेको र केही त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारासँग सम्बन्धित रहेको उल्लेख गरे ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌