अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिदैन, सुधारको लागि केही समय लाग्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थसमिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको बताए । उनले अर्थतन्त्रमा समस्या भएपनि पछिल्लो समय सुधार हुँदै गएको […]

साइबर अपराधमा दुर्गा प्रसाइँविरुद्ध मुद्दा दायर, सात वर्ष कैद सजाय माग

काठमाडौं  । दुर्गा प्रसाइँलाई काठमाडौं जिल्ला अदालतमा बुधबार साइबर अपराधमा बुधबार मुद्दा दर्ता गरिएको छ । प्रसाइँलाई सात वर्षसम्म कैद माग गरिएको सरकारी वकीलको कार्यालयले जनाएको छ । मुद्दामा विहीबार थुनछेक बहस हुने भएको छ । सरकारी वकील काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को १,२ अन्तर्गत कसुर र सजाय माग गर्दै मुद्दा […]

नेपालमा २७ समूहको विषादी प्रतिबन्ध

नेपालमा हालसम्म २७ प्रकारको विषादीको आयात र प्रयोगमा प्रतिबन्ध लगाएको छ । यसमध्ये मंसिर २० गते मात्रै निक्कै घातक मानिएको तीन विषादी पाराक्वाट–पाराक्वाट डाइक्लोराइड, क्लोरोपाईरिफस र फोरेटको नेपालमा आयात, निर्यात, उत्पादन, संश्लेषण, बिक्री, भण्डारण, ओसारपसार र बिक्री बितरण गर्न प्रतिवन्ध लगाइएको छ । यो तीन घातक विषादीवाहेक बाँकी २४ वटा गत आर्थिक बर्षसम्ममा प्रतिवन्ध लागेको […]

हरियो तरकारीमा झण्डै ८५ प्रतिशत विष प्रयोग

बजारमा हरियो र ताजा तरकारी भनेर खरिद गरिने तरकारीमै सबैभन्दा बढी विषादी अर्थात विष प्रयोग हुने गरेको छ । कृषि विभागका पूर्वमहानिर्देशकसमेत रहेका विषादीविज्ञ डा.डिल्लीराम शर्मामा अनुसार बाहिरी मुलुकबाट आयात भएर आउने विषादीमध्ये ८५ प्रतिशत हरियो तरकारीमा प्रयोग हुने गर्छ । बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ । मुख्यगरी आलु, काउली, […]

काठमाडौंका रुखमा अब झिलिमिली बत्ती राख्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका रुखहरूमा झिलिमिली बत्ती राख्न प्रतिबन्ध लगाएको छ । आइतबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको महानगरपालिकाको ३७ औं कार्यपालिका बैठकले ‘लहरे बत्ती व्यवस्थापन कार्यविधि, २०८१’ स्वीकृत गरेको हो । कृत्रिम बत्तीले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने, सवारी सुरक्षामा जोखिम बढाउने र चराचुरुङ्गीको प्राकृतिक जीवनचक्रमा अवरोध पुर्‍याउने भएकाले यो […]

२०२४ मा गुगलमा धेरैले खोजे ‘कोपा अमेरिका’, नेपालमा के खोज गरियो ?

काठमाडौं । सन् २०२४ मा विश्वभरबाट सबैभन्दा बढी गुगल सर्च गरिनेमा फुटबल प्रतियोगिता कोपा अमेरिका परेको छ । मङ्गलबार गुगलले सार्वजनिक गरेको वार्षिक ट्रेन्डस् सर्च अनुसार ‘कोपा अमेरिका’ यस वर्ष सबैभन्दा बढी खोजिनेमा परेको हो । अझ रोचक तथ्य त शीर्ष १० सर्चमध्ये छ ओटा मात्रै खेलसम्बन्धी छन् । जसमा दोस्रोमा युईएफए युरोपियन च्याम्पियनशिप, तेस्रोमा […]

२०२४ मा गुगलमा धेरैले खोजे ‘कोपा अमेरिका’, नेपालमा के खोज गरियो ?

काठमाडौं । सन् २०२४ मा विश्वभरबाट सबैभन्दा बढी गुगल सर्च गरिनेमा फुटबल प्रतियोगिता कोपा अमेरिका परेको छ । मङ्गलबार गुगलले सार्वजनिक गरेको वार्षिक ट्रेन्डस् सर्च अनुसार ‘कोपा अमेरिका’ यस वर्ष सबैभन्दा बढी खोजिनेमा परेको हो । अझ रोचक तथ्य त शीर्ष १० सर्चमध्ये छ ओटा मात्रै खेलसम्बन्धी छन् । जसमा दोस्रोमा युईएफए युरोपियन च्याम्पियनशिप, तेस्रोमा […]

उच्च अङ्कले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि भयको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो । परिसूचक बढेपनि कारोबार रकम भने पाँच अर्बमा खुम्चिएको छ । आज तीन […]

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दै

काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। यद्यपि यहाँको मौसम अहिले भने सफा रहेको छ। बुधबार बिहान यहाँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो ५ डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ। जल […]