त्रिभुवन पार्कभित्रको सबैखाले व्यथिति रोक्न बागमती सरकारको निर्देशन

काठमाडाैं । इतिहास बोकेको त्रिभुवन पार्कभित्र चलिरहेको, व्यापार, व्यथिति र अनियमितता रोक्न बागमती प्रदेश सरकारले निर्देशन दिएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नं ३, ४ र ७ मा अवस्थित त्रिभुवन पार्कको विषयमा निक्कै लामो समयदेखि विवाद चलिरहेको छ । त्रिभुवन पार्क सञ्चालन, व्यवस्थापनको जिम्मा लिएर बसेको सहिद स्मृति प्रकृति प्रतिष्ठानको गम्भीर लापरबाही र पार्कलाई खण्डिकरण […]
समकालीन कविता विधामा सक्रिय ३ कविका ३ कविता

नेपाली साहित्यको कविता विधामा लामो समयदेखि सक्रिय “शरद पोख्रेल” कविता-चेतनाले भरिएका कवि हुन् एवम् साहित्य संगठक पनि हुन् । “सरस्वती सरस” लेखनमा स्पस्ट र विचारमा प्रष्ट तर अपेक्षाकृत कम लेखिरहेकी कवि हुन् । त्यस्तै, पछिल्लो समय निक्कै उत्साहका साथ कविता लेखिरहेका कवि हुन् “मौन व्रत” शोणितपुर खबरको नियमित स्तम्भ “शनिबार-साहित्यबार” अन्तर्गत आजको शृङ्खलामा शरद पोख्रेल, […]
रौतहटमा साढे ४ लाख घुससहित प्रधानाध्यापक पक्राउ

काठमाडाैं । शिक्षक नियुक्तिका लागि लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधानाध्यापकलाई पक्राउ गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार ४ लाख ५० हजार घुस रकमसहित रौतहटको धरहरीस्थित श्री जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसादसमेत २ जनालाई नियन्त्रणमा लिइएको हो। उक्त विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दरखास्त दिएमामा प्रधानाध्यापक सञ्जयले नियुक्तिका लागि बिचौलिया […]
ओमानमा जारी आईसीसी टी-२०: सुपर सिक्समा नेपालको खेलतालिका सार्वजनिक

काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको समीकरण पूरा भएको छ । नेपालले समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा प्रवेश गरेको छ । यस्तै, समूह १ को विजेता यूएईले २ अंक र समूह ३ को विजेता ओमानले ३ अंकका साथ सुपर सिक्समा आफ्नो बलियो […]
चन्द्रागिरिमा रोल बल र स्केटिङ च्याम्पियनसिपकाे फाइनल खेल आज हुँदै

काठमाडौं। नेपाल रोल बल संघको आयोजनामा चन्द्रागिरिमा पाँचौ अन्तरविद्यालय रोल बल तथा स्केटिङ रेस च्याम्पियनसिप र छैठौं राष्ट्रिय रोल बल लिग २०२५ सुरु भएका छन्। दुईदिने यो प्रतियोगिता रिब्स स्कुल, चन्द्रागिरी–५ मा आयोजना गरिएको हो। संघका अनुसार असोज २४ र २५ गते (अक्टोबर १०–११, २०२५) सम्म चल्ने प्रतियोगितामा विद्यालय तहका विद्यार्थीबीच रोल बल खेल र […]