मकवानपुरको थाहा नगरमा इन्द्रायणी जात्रा सुरु

काठमाडाैं । मकवानपुरको इन्द्रायणी चौरमा तीनवर्षे मेला शुरु भएको छ । थाहानगरको इन्द्रायणी चौरमा १८ मंसिरबाट मेला शुरु भएको हो । स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला तीन दिनसम्म अर्थात २० मंसिरसम्म संचालन हुनेछ । मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको इन्द्रायणी मन्दिरमा रथ ल्याइएको छ । दोस्रो दिन सर्वसाधारणको […]
के हो स्क्राबल ?

कुनै पनि ज्ञान वा सिप सिक्नका लागि भाषा अति आवश्यक छ, जसले माध्यमका रूपमा व्यक्तिको अभिव्यक्ति र प्रस्तुतीकरणमा उल्लेखनीय सहयोग गर्छ । भाषा भित्र रहेका शब्दहरूको सही अर्थ जान्ने र प्रयोग गर्ने शब्दज्ञानले विद्यार्थीहरूलाई राम्रोसँग लेख्न, बोल्न र व्यवहारमा दक्ष बनाउँछ, जुन सामाजिक र शैक्षिक जीवनका लागि अत्यावश्यक छ । जीवनपर्यन्त चल्ने शिक्षामा भाषा र […]
हेटौंडामा ११औं राष्ट्रिय स्क्राबल प्रतियोगिता भोलिदेखि सुरु हुँदै

चन्द्रागिरि । हेटौंडाको बालजागृती इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता भोलिदेखि बालजागृति बोडिङमा सञ्चालन हुनेछ । २ दिनसम्मको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट करिव १ सय जना प्रतियोगीहरु सहभागी जनाउँदैछन् । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा १३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा प्रथम […]
१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेश्रो साता

काठमाडाैं । नेपाल पौडी संघको आयोजनामा विगतमा हुँदै आएको एनएसए कप च्याम्पियनसिपको तेश्रो संस्करण मंसिर तेश्रो साता हुने भएको छ । मंसिर २० र २१ गते हुने १३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मा विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघले जनाएको छ । जसमा पुरुष तर्फ १५०० मिटर, ४०० मिटर, २०० मिटर, […]
चन्द्रागिरिमा स्कुलस्तरीय चित्रकला प्रतियोगितामा रिब्सकी श्रीयुक्ता र मेरिल्याण्डका अनमोल श्रेष्ठ प्रथम

चन्द्रागिरि/काठमाडौं । चन्द्रागिरिमा स्कुलस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष घनश्याम लुइँटेलले उद्घाटन गरेको उक्त प्रतियोगिता ब्राइट फ्युचर स्कुलले आयोजना गरेको हो । प्रतियोगितामा चन्द्रागिरि नगरभित्रका १४ वटा विद्यालयका ४६ जना छात्रछात्राले भाग लिएका थिए । प्रतियोगितामा जुनियरतर्फ रिब्स स्कुलका श्रीयुक्ता न्यौपाने प्रथम भएकी थिइन भने सिनियरतर्फ मदरल्याण्ड […]
चन्द्रागिरिमा छैटाैं राष्ट्रपति रनिङ्ग शिल्ड भोलिदेखि हुँदै

काठमाडाैं । चन्द्रागिरिमा छैटाैं राष्ट्रपति रनिङ्ग शिल्ड भोलिदेखि सुरु हुँदैछ । चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलिदेखि तीन दिनसम्म सञ्चालन हुन लागेको हो । प्रतियोगितामा ४७ विद्यालयका २ हजार ७२ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा नगरक्षेत्रका १९ सामुदायिक, २५ संस्थागत विद्यालय तथा ३ वटा क्याम्पसका ११४८ जना छात्र र ९२४ […]
आज योःमरि पूर्णिमा मनाइँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । नेवार […]
आज किराँत समुदायका उँधौली पर्व

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो […]