भारतबाट चामल आयातको बाढीसँगै मूल्य पनि ह्वात्तै घट्यो

काठमाडाैं । चामलको मूल्यमा भारी गिरावट आएको छ । बजारमा नयाँ धान र चामल प्रशस्त मात्रामा भित्रिएसँगै चामलको मूल्य प्रतिबोरा (२५ केजी) २०० देखि ५०० रुपैयाँसम्म सस्तिएको हो । खुद्रा व्यापार संघका अनुसार स्वदेशी धान पाक्ने सिजन सकिएर बजारमा नयाँ चामल आउनु र भारतबाट समेत उल्लेख्य मात्रामा धान–चामल आयात भएकाले मूल्य घटेको हो । नयाँ […]
नेपालकै पहिलो नागढुङ्गा-सुरुङ्ग मार्ग सञ्चालनको प्रतीक्षाको घडी कहिले समाप्त होला ?

काठमाडाैं । करिब २० अर्ब रुपैयाँको लागतमा निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङ्ग मार्गको सम्भाव्यता अध्ययन सडक विभागले सन् २०१३ को फेब्रुअरीमा गरेको थियो। वि.सं. २०७६ साल कात्तिक २८ गते यसको ठेक्का लागेको थियो भने २०८० वैशाख ३० गतेसम्म निर्माण सक्नुपर्ने म्याद थियो। तर कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण पछिल्लो पटक २०८२ कात्तिक ८ […]
रहबर अन्सारीको सायरीसहितको चर्चित राजीनामा

काठमाडाैं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश सभा सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। रहबर अन्सारीले ‘सायरी’लेख्दै नेपाली कम्युनिस्ट पार्टी(प्रचण्ड) छोडेको घोषणा गरेका छन् । “सागर के तूफान को भी हमने बस में किया है पहाड़ों के चट्टान का पथ मोड़ दिया है होगा न कोई हिटलर, कोई नवाब हम सर्वहारा की […]
चन्द्रागिरि १४ को आयोजनामा हाट बजार सञ्चालन हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं १४ को आयोजना तथा बन्थ: चा मिसा पुचको सहकार्यमा शहरी हाट बजार सञ्चालन गरिने भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन, बजारीकरण तथा सीप विकासको उद्देश्यसहित स्थानीय उत्पादनहरू विक्रि वितरण गर्नेगरी शहरी हाट बजार सञ्चालन गरिन लागेको वडा नं १४ का वडाध्यक्ष राजभाई महर्जनले जानकारी दिएका छन् । साथै, ईच्छुक […]
१ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्नाका लागि आव्हान

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्नाका लागि आव्हान गरिएको छ । “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि-२०८२” अनुसार निर्वाचन प्रहरी भर्ना गरिने भएको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूलाई सो प्रक्रियामा सहभागी हुन […]