विज्ञापन
No data was found

'रहबर अन्सारीको सायरीसहितको चर्चित राजीनामा'

काठमाडाैं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश सभा सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्।

विज्ञापन

रहबर अन्सारीले ‘सायरी’लेख्दै नेपाली कम्युनिस्ट पार्टी(प्रचण्ड) छोडेको घोषणा गरेका छन् ।

विज्ञापन

“सागर के तूफान को भी हमने बस में किया है पहाड़ों के चट्टान का पथ मोड़ दिया है होगा न कोई हिटलर, कोई नवाब हम सर्वहारा की आवाज इन्कलाब, इन्कलाब, इन्कलाब।”

माथी उल्लेखित सायरीसहित रहबर अन्सारीले “प्रचण्ड” लाई सम्बोधन गर्दै राजीनामा पत्रमा लेखेका छन् –
“यो गीत अब तपाईको स्मृतिमा मात्र बाँकी छ। साहस, इमान र जोखिमः तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिन। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु।”

अभिवादन सहित, धन्यवाद !!

रहबर तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। उनले प्रचण्डलाई लामो पत्र लेखेर पार्टी परित्याग गरेका हुन्। उनी अब कुन पार्टीमा जान्छन् यकिन भइसकेको छैन।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌