विज्ञापन
No data was found

'चन्द्रागिरि १४ को आयोजनामा हाट बजार सञ्चालन हुँदै'

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं १४ को आयोजना तथा बन्थ: चा मिसा पुचको सहकार्यमा शहरी हाट बजार सञ्चालन गरिने भएको छ ।

विज्ञापन

स्थानीय उत्पादन प्रवर्द्धन, बजारीकरण तथा सीप विकासको उद्देश्यसहित स्थानीय उत्पादनहरू विक्रि वितरण गर्नेगरी शहरी हाट बजार सञ्चालन गरिन लागेको वडा नं १४ का वडाध्यक्ष राजभाई महर्जनले जानकारी दिएका छन् । साथै, ईच्छुक व्यक्ति तथा संस्थाहरूले सम्पर्क गरी स्टल बुकिङ गर्न समेत अनुरोध गरेका छन् ।

विज्ञापन

शहरी हाट बजार, पौष २६ र २७ गते चन्द्रागिरि नगरपालिका-१४, बन्थोकमा दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌