नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच ४ बुँदे सहमति

काठमाडौँ । नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न सङ्घर्ष गर्ने सहमति भएको छ । बिहीबार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी) का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए । हस्ताक्षरपछि माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासिक सहमति भएको दाबी गरे । जेन-जी विद्रोहको मागहरू पुरा […]
विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने निर्णय गरेको छ। बिहीबार ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको अध्यक्षतामा घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता देवराज चालिसेकाअनुसार प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन […]
निर्वाचन आयोगले चन्द्रागिरि नगरपालिकामा सम्पर्क कार्यालय राख्दै

काठमाडाैं । आसन्न फागुन २१ गते तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले चन्द्रागिरि नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गर्न लागेको छ । जेन-जी आन्दोलन पश्चात् गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनको समय नजिकिंदै गर्दा निर्वाचन सम्बन्धि मतपत्र छपाई, म्यादी प्रहरी भर्ना प्रक्रिया लगायत संरचनागत अन्य आवश्यक कार्यमा जुटिरहेको निर्वाचन […]
अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आप्रवासी (इमिग्रान्ट) भिसा नीतिमा व्यापक फेरबदल गर्दै नेपालसहित ७५ देशका नागरिकको भिसा प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयको आन्तरिक मेमोलाई उद्धृत गर्दै फक्स न्युजले जनाए अनुसार, यो नियम माघ ७ (जनवरी २१) देखि लागू हुनेछ । अमेरिकाको यो कदमले स्थायी बसोबासको अनुमति (ग्रिन कार्ड) को […]
आज मकर संक्रान्ति धुमधामका साथ मनाइँदै

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी […]
यस्तो बन्यो गगन नेतृत्वको कांग्रेस टिम (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ केन्द्रीय समिति चयन गरेको छ । भृकुटीमण्डपमा सम्पन्न पार्टीको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यी हुन् निर्वाचित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य :-