काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ केन्द्रीय समिति चयन गरेको छ । भृकुटीमण्डपमा सम्पन्न पार्टीको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
विज्ञापन
यी हुन् निर्वाचित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य :-
विज्ञापन
