चन्द्रागिरि नगरपालिकामा जनप्रतिनिधि-कर्मचारी समन्वय अभाव, कार्य सम्पादनमा गम्भीर प्रभाव !

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका कर्मचारीहरूले कार्ययोजना र नियम राम्रोसँग नबुझ्दा वा जनप्रतिनिधि-कर्मचारी तथा विषयगत शाखाहरूबीच परस्पर समन्वयको अभावका कारण सेवाग्राहीहरूले दैनिक रूपमा दुःख भोग्नुपरेको गुनासो बढ्दै गएको छ। चन्द्रागिरि नगरकार्यपालिकाको २०७८ साल असार ३० गतेको बैठकबाट स्वीकृत कार्यविधि र स्थानीय सरकार सञ्चालन ऐनको स्पष्ट बुझाई र एकरूपताबिना नीति तथा कार्यक्रमहरू तर्जुमा हुने गरेबाट समेत कार्य […]

साहित्यकार धनवन्तरी, कात्यायनको लघुकथा- ग्रह-दशा

      शोणितपुर शनिबार-साहित्यबार अन्तर्गत आज साहित्यकार धनवन्तरी मिश्र, कात्यायनको एउटा लघुकथा प्रस्तुत गरिएको छ । लघुकथा : ग्रह-दशा ______________________ जन्मदिन थियो । गुरुले भने अनुसार शास्त्रीय विधिवत अष्ट-चिरञ्जिवीको पुजा-अर्चना सकाएँ । एक टपरीमा केही प्रसादी, भेटी र प्रज्वलित दीप राखेर, गुरुले मेरो शिरमा घुमाएर मन्छिँदै, चोकमा लगेर राख्न अह्राउनु भयो । गुरुको आज्ञानुसार, […]

गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज

काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज मुलुकभर विविध कार्यक्रमका साथ मनाइँदैछ । नेपालमा एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्तिपूर्ण अवतरण गराई मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा डोर्‍याउन कोइरालाले अभिभावकीय भूमिका निर्वाह गरेका थिए । उनको योगदानलाई नेपाली राजनीतिमा विशेष महत्त्वका साथ स्मरण […]

आज पनि वर्षा, असिना र हावाहुरीको सम्भावना

काठमाडौं । आज सातै प्रदेशमा वर्षा, असिना र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा पूर्ण बदलीको अवस्था छ । देशका अन्य भू-भागमा पनि सामान्य बदली रहेको र केही स्थानमा छिटपुट वर्षा सुरु भइसकेको छ । […]

आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ ‘इद उल फित्र’ मनाउँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो कठोर आत्मसंयम र उपासनाको पर्व ‘रमजान’ सकिएकाे छ । रमजान’ सकिएसँगै आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ ‘इद उल फित्र’ मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतको नवौँ महिनाभरि निराहार व्रत (रोजा) बसेका बुवाआमा, युवा तथा बालबालिकाहरू आज बिहानैदेखि सामूहिक नमाज र खुसी साटासाटमा व्यस्त देखिएका छन् । आजको […]