कविता कोलाज सम्पन्न

काठमाडाैं । कविताया लाय्कूको आयोजनामा गत शनिबार मंकाः खलःको भवनमा कविताया कोलाज सम्पन्न भयो । कार्यक्रममा काठमाडौं कलेडरस्कोपका सर्जक कवि भीष्म उप्रेतिसंग कविताका विषयमा संवाद पनि गरिएको थियो । अनौपचारिक रुपं संचालित उक्त कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठ, बसन्त नकःमि, सुधीर ख्वबि, रामगोपाल आसुतोष, चन्द्रबहादुर लामा, कविन्द्रलाल प्रधान, रहेना नकःमि, बिनिता बज्राचार्य, मञ्जु श्रेष्ठ सिंह, सुशील राजोपाध्याय, […]
आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु, चन्द्रागिरि नगरपालिकाले कसरी पूरा गर्छ ?

काठमाण्डौै । सरकारले आजदेखि विशेष अभियान सञ्चालन गर्दैछ । अनावश्यक रूपमा कार्यालयहरूमा फाईल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न आजदेखि एक हप्तासम्म ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन गर्न लागेको हो । देशैभरका कार्यालयहरूमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्ति रोक्न ‘शून्य बाँकी फाइल अभियान’ शुरु […]
चन्द्रागिरिमा पनि भोलिदेखि रात्रिकालीन बस सेवा चल्दै

काठमाडौं । काठमाण्डौमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ । काठमाण्डौ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा बैशाख १ गते बेलुका ८ बजेदेखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सञ्चालनमा आउन लागेको हो । शुरुमा दुईवटा रुटमा बस चलाउने तयारी छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि होर्मुजमा नाकाबन्दी, विश्व बजारमा ऊर्जा संकट गहिरिँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले हर्मुज जलमार्गमा नाकाबन्दी सुरु गरेसँगै विश्व ऊर्जा बजारमा ठूलो संकट उत्पन्न भएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत हर्मुज क्षेत्रबाट जहाजहरूको आवागमन रोक्ने घोषणा गरेका छन्। अमेरिकी सेनाका अनुसार इरानसँग सम्बन्धित जहाजहरूलाई कडा निगरानी र रोकथाम गरिनेछ भने अन्य गन्तव्यतर्फ जाने जहाजलाई आंशिक रूपमा अनुमति दिइनेछ। विश्वको करिब २० प्रतिशत […]
नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा

काठमाडौं । नयाँ वर्ष २०८३ मा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक ‘न्यु इयर अफर’ सार्वजनिक गरेको छ। टेलिकमका अनुसार ‘न्यु इयर लाइट’ प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा चलाउन पाउनेछन्। तोकिएको दैनिक ५ जीबीको सीमा सकिए पनि इन्टरनेट काटिने छैन, बरु २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड डाटा प्रयोग गर्न […]