विज्ञापन
No data was found

'कविता कोलाज सम्पन्न'

काठमाडाैं । कविताया लाय्कूको आयोजनामा गत शनिबार मंकाः खलःको भवनमा कविताया कोलाज सम्पन्न भयो । कार्यक्रममा काठमाडौं कलेडरस्कोपका सर्जक कवि भीष्म उप्रेतिसंग कविताका विषयमा संवाद पनि गरिएको थियो ।

विज्ञापन

अनौपचारिक रुपं संचालित उक्त कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठ, बसन्त नकःमि, सुधीर ख्वबि, रामगोपाल आसुतोष, चन्द्रबहादुर लामा, कविन्द्रलाल प्रधान, रहेना नकःमि, बिनिता बज्राचार्य, मञ्जु श्रेष्ठ सिंह, सुशील राजोपाध्याय, नारद बज्राचार्य र रजनी मिलाले नेपाली र नेपालभाषामा कविता वाचन गर्नुभएको थियो ।

विज्ञापन

कार्यक्रममा बोल्दै कविताया लाय्कूकी सचिव रजनी मिलाले अब कविताको कोलाज कार्यक्रम हरेक महिनाको अन्तिम आइतबार निरन्तर रुपमा गर्ने जानकारी दिनुभयो । यसका साथै भविष्यमा स्थलगत भ्रमणका क्रममा त्यहीं कविता रचना गर्ने र वाचन गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो ।

नेपालभाषाका महिला कविहरुको संस्था कविताया लायकूले आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै कवि उप्रेतिले नेपालभाषाका कविहरुसँग अन्तरक्रिया कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु, चन्द्रागिरि नगरपालिकाले कसरी पूरा गर्छ ?

चन्द्रागिरिमा पनि भोलिदेखि रात्रिकालीन बस सेवा चल्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि होर्मुजमा नाकाबन्दी, विश्व बजारमा ऊर्जा संकट गहिरिँदै

नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : कसको सम्पत्ति कति ?

त्रिदिवसीय कार्यक्रमसहित ब्राइट फ्युचर स्कुलले मनायो आफ्नो ३९ औं वार्षिकोत्सव

चन्द्रागिरि विकास मञ्चद्वारा पदयात्रा कार्यक्रम सम्पन्न

‘गन्तव्य मध्यपुर’ अभियानको शुभारम्भ