मातातीर्थ मेलामा २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी, १७ लाख १४ हजार खर्च

काठमाडाैं । मातातीर्थ संरक्षण तथा विकास संस्थाले मातातीर्थ मेला अन्तर्गत भएको आर्थिक कारोबार सम्बन्धी जानकारी दिएको छ । वैशाख ४ गते परेको यस वर्षको मातातीर्थ औंसी (मातातीर्थ मेला) अन्तर्गत कुल २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी भएको तथा १७ लाख १४ हजार रुपैयाँ खर्च भएको मातातीर्थ संरक्षण तथा विकास संस्थाले जानकारी दिएको […]
हिजो राति आएको हावाहुरीले चित्लाङ माँझगाउँका केही घरहरूमा क्षति

काठमाडाैं । हिजो राति आएको हावाहुरीका कारण मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चित्लाङका केहि घरहरूमा क्षति पुगेको छ । तीव्र वेगमा चलेको हावाहुरीले थाहा नगरपालिकाको वडा नं ९ का विभिन्न स्थान तथा चित्लाङ माझगाउँका केहि घर तथा गोठहरूको छाना उडाएको र त्यसले केहि नोक्सानी गरेको स्थानीय कृषक राजन बलामीले जानकारी दिएका छन् । त्यस्तै, हिजो अकस्मात […]
विनाशकारी भूकम्प गएको १० वर्ष पूरा

काठमाडौं । आजबाट विनाशकारी भूकम्प गएको १० वर्ष पूरा गरी ११ वर्षमा लागेको छ । वैशाख २०७२ (२५ अप्रिल २०१५) का दिन गोरखा बारपाक भएर भूकम्प थियो । ७.६ रेक्टर स्केलको उक्त विनाशकारी भूकम्प बिहान ११ बजेर ५६ मिनेटमा गएको थियो। भूकम्पपछि वैशाख १३ र वैशाख २९ गते शक्तिशाली परकम्पहरू समेत गएको थियो। यस प्रकोपले […]
सरकारको निर्देशनको अवज्ञा गर्दै चन्द्रागिरिका स्कुलले आफै पुस्तक बिक्री गर्दै

काठमाडाैं । निजी विद्यालयले ड्रेस र किताब बेच्न नपाउने सरकारको निर्देशनको उपहास गर्दै चन्द्रागिरिका विद्यालयहरूले धमाधम पुस्तक बिक्री गरिरहेको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको भएपनि चन्द्रागिरिका केही विद्यालयहरूले पुस्तक […]
चन्द्रागिरि हिल्समा गत आर्थिक वर्षमा ५ लाख ४ हजार ४ सय १५ जनाले गरे भ्रमण

काठमाडौं । नेपालको दोस्रो तथा उपत्यकाको पहिलो केबलकार प्रवर्द्धन गरिरहेको चन्द्रागिरि हिल्समा गत आर्थिक वर्ष २०८२ मा देश तथा विदेशका गरि ५ लाख ४ हजार ४ सय १५ जना पर्यटकले भ्रमण गरेका छन् । २०६६ सालदेखि नै केबलकार सञ्चालनको लागि खाका बनाएर अगाडि बढेको तात्कालिन “काठमाडौं फनपार्क प्रा.लि.” हालको चन्द्रागिरि हिल्स लिमिटेड नेपाल कै अग्रणी […]