त्रिवि खेल मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ: खेलकुदमन्त्री पोखरेल

काठमाडौं । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नभत्किने प्रष्ट पारेका छन्। त्रिविले क्रिकेट संघलाई जग्गा खाली गर्न पत्राचार गरेको समाचार बाहिरिएपछि मन्त्री पोखरेलले यसबारे प्रष्ट पारेका हुन्। सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री पोखरेलले खेल मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको बताए। लिज सम्झौता सकिएको हुनाले […]

यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी ‘व्यापारिक कारोबार गर्ने सार्वजनिक निकाय’को रूपमा सूचीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त केन्द्रलाई औपचारिक रूपमा व्यापारिक गतिविधिमा सहभागी गराउने उद्देश्यसहित सूचीमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बैठकले भन्सार नियमावली, २०८३ लाई पनि […]

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

काठमाडौंसहित देशका यी भूभागमा मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका थोरै भूभागमा मंगलबार र बुधबार (वैशाख १५–१६) भारी वर्षाको पूर्वानुमान छ । यो साताभरि नै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । “वैशाख १५ गते (मंगलबार) र १६ गते (बुधबार) कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै […]

चन्द्रागिरि नगरपालिकाको शैक्षिक संस्थाको शुल्क निर्धारण अझै अन्यौलमा, के गर्दै छ शिक्षा शाखा ?

काठमाडाैं । नेपाल सरकारले नयाँ वर्षको शैक्षिक सत्र तथा विभिन्न शिक्षा सम्बन्धि विषयमा निर्णय एवम् निर्देशन जारी गरेपछि सबैभन्दा बढी अन्योलता निजी विद्यालयहरू तथा अभिभावकहरूमा परेको छ । संघीय सरकारले गरेको निर्णय तथा निर्देशन अनुसार वैशाख १५ बाट विद्यार्थी भर्ना तथा २१ गतेबाट पठनपाठन सुरु हुने भनिएपनि काठमाडौं उपत्यका मेयर्स फोरमले अकस्मात वैशाख ११ गतेदेखि […]

सुदूरपश्चिम प्रदेशमा तातो दिन हुने, काठमाडौंको मौसम कस्तो छ ?

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ। काठमाडौंलगायत बाँकी भू–भागमा मौसम मुख्यतया सफा […]

आजदेखि सुरु भयो १२ को परिक्षा, ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । आजदेखि कक्षा १२ को परिक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुन लागेको हो । बोर्डका अनुसार […]