विज्ञापन

'त्रिवि खेल मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ: खेलकुदमन्त्री पोखरेल'

काठमाडौं । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नभत्किने प्रष्ट पारेका छन्। त्रिविले क्रिकेट संघलाई जग्गा खाली गर्न पत्राचार गरेको समाचार बाहिरिएपछि मन्त्री पोखरेलले यसबारे प्रष्ट पारेका हुन्।
सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री पोखरेलले खेल मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको बताए।
लिज सम्झौता सकिएको हुनाले लिज एग्रिमेन्ट फेरि गर्नुपर्ने छ, अब नयाँ लिज हुन्छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौंसहित देशका यी भूभागमा मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान

चन्द्रागिरि नगरपालिकाको शैक्षिक संस्थाको शुल्क निर्धारण अझै अन्यौलमा, के गर्दै छ शिक्षा शाखा ?

सुदूरपश्चिम प्रदेशमा तातो दिन हुने, काठमाडौंको मौसम कस्तो छ ?

आजदेखि सुरु भयो १२ को परिक्षा, ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदै

त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

यस्तो छ आजको मौसम यी ठाउँमा भारी वर्षा हुने