विज्ञापन
No data was found

'वीरगंजमा ड्रोन मार्फत सर्वे गर्ने कार्य सुरू'

आज देखि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रको भू तथ्यांक संकलन गर्न ड्रोन मार्फत सर्वे गर्ने कार्य सुरू गरेको छ ।
यसबाट भू–तथ्यांक व्यवस्थापन, बैज्ञानिक ठेगाना प्रणाली र डिजिटल घर नम्बरिङ हुने हुँदा यसले तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुगी कर प्रणालीमा समेत सुधार ल्याउने हुँदा महानगरपालिकाको श्रीबृद्धिमा कोसे ढुंगा साबित हुने विश्वास महानगरले लिएको छ ।
यो परियोजना युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत सुरु भएको हो ।
महानगरपालिकाको भू तथ्यांक संकलन गर्न नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को प्राविधिक साझेदारीमा आजबाट ड्रोन उडाएर कार्यक्रम सुरु गरिएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम

शिक्षकको त्यो २९ दिने ‘सडक-पाठशाला’ र अहंकारी सत्ताको पटाक्षेप