विज्ञापन
No data was found

'थानकोट, पिम्फली चौरको फुटबल ग्राउन्डमा पार्क निर्माण गर्ने कार्यको स्थानीयद्वारा चासो'

काठमाडाैं । थानकोटको पिम्फली चौरमा रहेको फुटबल ग्राउन्डमा पार्क निर्माण गर्ने कार्यको स्थानीयद्वारा चासो व्यक्त गरेका छन् ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको वडा नं ३ मा पर्ने पिम्फली चौरमा हाल पार्क निर्माणको कार्यले तीव्रता पाएको छ ।

विज्ञापन

एक वडा एक पार्क अवधारणा अन्तर्गत २५ लाख तथा नेपाल सरकार समानिकरण अनुदान तर्फबाट १५ लाख रुपैयाँ गरि जम्मा ४० लाख रुपैयाँको बजेटबाट पिम्फली चौरमा बनिरहेको पार्कलाई लिएर स्थानीय स्तरमा बहस सुरु भएको हो ।

स्थानीयहरूका अनुसार विगत लामो समयदेखि खुल्ला रूपमा रहेको पिम्फली चौरमा थानकोट गोल्डकपको समेत आयोजना हुँदै आएको साथै फुटबल ग्राउन्डको रूपमा रहेको सार्वजनिक चौरलाई पार्क बनाउने विषयमा व्यवस्थित छलफल नगरि योजना अगाडि बढाएको गुनासो देखिएको हो ।

उसो त पिम्फली चौर क्षेत्रलाई धार्मिक साँस्कृतिक महत्वले प्रसिद्ध र पौराणिक मिथक समेत जोडिएको स्थान मानिन्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम

शिक्षकको त्यो २९ दिने ‘सडक-पाठशाला’ र अहंकारी सत्ताको पटाक्षेप