विज्ञापन

'वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह'

काठमाडौँ। वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको छ । हिजो राति परेको वर्षाका कारण अवरुद्ध भएको हो । राजमार्गको चारसय  बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि  यातायात ठप्प भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिएका छन् ।

विज्ञापन

अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिए । उनले भने,’अहिले दुई ठाउँमा सडक बन्द छ, हामी खुलाउने प्रयासमा छौँ । ढिलोमा बिहान १० बजेसम्म सडक खुल्नेछ ।’

विज्ञापन

सडक अवरुद्ध भएको कारण बैकल्पिक बाटोको प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैंसहित चार प्रदेशमा आज हावाहुरी चल्ने सम्भावना

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

उपत्यका विशेष प्रदेश इञ्चार्ज हितमान शाक्यसहित नेकपाले तोक्यो प्रदेश इञ्चार्ज र संयोजक

आजदेखि सुरु भयो नयाँ शैक्षिकसत्र