विज्ञापन

'सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज'

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ ।

विज्ञापन

सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

विज्ञापन

सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

उपत्यका विशेष प्रदेश इञ्चार्ज हितमान शाक्यसहित नेकपाले तोक्यो प्रदेश इञ्चार्ज र संयोजक

आजदेखि सुरु भयो नयाँ शैक्षिकसत्र

चन्द्रागिरिका विभिन्न स्थानबाट सुनको सिक्री लुट्ने थानकोटका १ जनासहित ५ जना पक्राउ :

तीनवटा म्यानपावर कम्पनीलाई कारबाही

त्रिवि खेल मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ: खेलकुदमन्त्री पोखरेल