एमाले, रास्वपालगायत विभिन्न पार्टी परित्याग गर्दै दर्जन बढी नेता -कार्यकर्ता नेकपामा प्रवेश

श्रावण ५ / बुटवल नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतबाट दर्जनौ नेता -कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।शनिबार रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रममा पुराना वामपन्थी नेता तथा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य शंकर ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गोपाल बन्जाडेको नेतृत्वमा पुर्व माओवादी नेता विजय उपाध्याय, प्रदिप गुरुङ, राम केवल […]

नगर स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा लामो समयदेखि ” पानी विवाद ” कायम रहेकै अवस्थामा पुनः नगरभित्र विभिन्न वडामा कृयाशिल रहेका खानेपानी उपभोक्ता समितिहरूले नगर स्तरिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन गरेका छन् ! आज गठन गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघमा चन्द्रागिरि नगर क्षेत्रमा रहेका १७ ओटा खानेपानी उपभोक्ता समितिको प्रतिनिधित्व रहेको थियो । आज […]

नगर स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा लामो समयदेखि ” पानी विवाद ” कायम रहेकै अवस्थामा पुनः नगरभित्र विभिन्न वडामा कृयाशिल रहेका खानेपानी उपभोक्ता समितिहरूले नगर स्तरिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन गरेका छन् ! आज गठन गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघमा चन्द्रागिरि नगर क्षेत्रमा रहेका १७ ओटा खानेपानी उपभोक्ता समितिको प्रतिनिधित्व रहेको थियो । आज […]

नेपाल कम्युनिष्ट पार्टी कैलालीले आवधिक योजनाको समीक्षासहित अभियान चलाउँदै

श्रावण ५/धनगढी नेपाल कम्युनिष्ट पार्टी कैलालीले आवधिक योजना, उत्पादन बिदा लगायत योजना कार्यान्वयनको समिक्षा गर्न जिल्ला समितिको बैठक आयोजना गरेको छ । असार १० गतेदेखि मसान्तसम्म उत्पादन श्रम बिदा दिएको नेकपाले पुनः आवधिक यजना कार्यान्वयन गर्न देशव्यापीरूपमा समीक्षासहित कार्यान्वयनमा जाने नेकपा कैलाली सचिव सिताराम सीले जानकारी दिएका छन । टीकापुरमा चलिरहेको जिल्ला समितिको दोस्रो पूर्ण […]

कैलालीमा सुपलीखोलाले एक महिला बगायो

श्रावण ५ /धनगढी  कैलालीमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–४ की २५ वर्षीया कल्पना बम बिहीवार खोलाले बगाएपछि बेपत्ता भएकी हुन्।   कल्पना मोहन्याल गाउँपालिका–५ माइतीघरबाट घर फर्कने क्रममा मोहन्याल गाउँपालिका–४ स्थित सुपली खोला तर्ने क्रममा उक्त खोलाले बगाउँदा ठूलीगार्डमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय पण्डौनले जनाएको छ। इलाका प्रहरी […]

मसिने, नागढुङ्गाबाट ग्रावेल लोड गरिएको ५ ओटा गाडी नियन्त्रणमा

चन्द्रागिरि (काठमाडौं) । चन्द्रागिरि नगरपालिका वडा नं २ मसिने , नागढुङ्गाबाट हिजो राति ग्रावेल लोड गरिएको ५ ओटा गाडी थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ! प्राप्त सूचना अनुसार चेकजाँचका क्रममा शंका लागी चालकहरूसँग सोधपुछ गर्दा आवस्यक कागज पत्र नभएको तथा लोड गरिएको सामान कहाँ लान खोजिएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जानकारी […]

एमाले–कांग्रेसको गठबन्धन निर्वाचनसम्म तलमाथि हुदैन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले–कांग्रेस गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ४२औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुसाशित रहेको बताए । एक राजनीतिक दलले कुनै अर्को राजनीतिक […]

नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन

काठमाडौं । नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल, भुटान, भारत र श्रीलंला सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित  कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो । त्यस्तै,  भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो, श्रीलङ्का […]

चन्द्रागिरि केबलकार बजारमा ४ ओटा बाईक जलाइयो, अनुसन्धान जारी

काठमाडौं । चन्द्रागिरि केबलकार चोकमा रहेको होटल रोयल चन्द्रागिरिमा पार्क गरिराखेको ४ ओटा बाईक गएराती जलाइएको छ ! अहिले , घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।