विज्ञापन
No data was found

'मसिने, नागढुङ्गाबाट ग्रावेल लोड गरिएको ५ ओटा गाडी नियन्त्रणमा'

चन्द्रागिरि (काठमाडौं) । चन्द्रागिरि नगरपालिका वडा नं २ मसिने , नागढुङ्गाबाट हिजो राति ग्रावेल लोड गरिएको ५ ओटा गाडी थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ !

विज्ञापन

प्राप्त सूचना अनुसार चेकजाँचका क्रममा शंका लागी चालकहरूसँग सोधपुछ गर्दा आवस्यक कागज पत्र नभएको तथा लोड गरिएको सामान कहाँ लान खोजिएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ !

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌