विज्ञापन
No data was found

'नेपाल कम्युनिष्ट पार्टी कैलालीले आवधिक योजनाको समीक्षासहित अभियान चलाउँदै'

श्रावण ५/धनगढी

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी कैलालीले आवधिक योजना, उत्पादन बिदा लगायत योजना कार्यान्वयनको समिक्षा गर्न जिल्ला समितिको बैठक आयोजना गरेको छ । असार १० गतेदेखि मसान्तसम्म उत्पादन श्रम बिदा दिएको नेकपाले पुनः आवधिक यजना कार्यान्वयन गर्न देशव्यापीरूपमा समीक्षासहित कार्यान्वयनमा जाने नेकपा कैलाली सचिव सिताराम सीले जानकारी दिएका छन ।

विज्ञापन

टीकापुरमा चलिरहेको जिल्ला समितिको दोस्रो पूर्ण बैठकले समीक्षासहित भ्रष्टाचार ,महंगी,कालोबजारी र सामाजिक विकृत्तिविरूद्ध संघर्षका कार्यक्रमसहित अभियान सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित