विज्ञापन

'कैलालीमा सुपलीखोलाले एक महिला बगायो'

श्रावण ५ /धनगढी

विज्ञापन

 कैलालीमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–४ की २५ वर्षीया कल्पना बम बिहीवार खोलाले बगाएपछि बेपत्ता भएकी हुन्।

विज्ञापन

 

कल्पना मोहन्याल गाउँपालिका–५ माइतीघरबाट घर फर्कने क्रममा मोहन्याल गाउँपालिका–४ स्थित सुपली खोला तर्ने क्रममा उक्त खोलाले बगाउँदा ठूलीगार्डमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय पण्डौनले जनाएको छ। इलाका प्रहरी कार्यालय पण्डौनका अनुसार बेपत्ता कल्पनाको खोजतलास भईरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बलम्बुमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

चन्द्रागिरी- ४ पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पुजा हुँदै

चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने

गर्मीले आक्रान्त पश्चिम तराई : तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, अस्पतालमा बढ्न थाले बिरामी

सर्वोच्चको अन्तरिम आदेश : देउवा दम्पती तत्काल पक्राउ नहुने

थानकोट–चित्लाङ सडक १४ दिन पूर्ण बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धमाधम निर्माण कार्य हुँदै

रास्वपा चन्द्रागिरि अधिवेशन सम्पन्न, जनार्दन केसी १५२ मतले विजयी