विज्ञापन

'एमाले–कांग्रेसको गठबन्धन निर्वाचनसम्म तलमाथि हुदैन् : महामन्त्री थापा'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले–कांग्रेस गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् ।

विज्ञापन

शनिबार काठमाडौंमा आयोजित ४२औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुसाशित रहेको बताए ।

विज्ञापन

एक राजनीतिक दलले कुनै अर्को राजनीतिक दललाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई ठुला दल एक ठाउँमा आएको उल्लेख गर्दै अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्ने बताए ।

उनले भने, ‘एमाले–कांग्रेसले गरेको सम्झौताको एक बुँदामा स्थिर सरकार दिने भनेका छौं । देश निकै अस्थिर सरकारमा गिजोलिरहेको अवस्थामा देशका दुई ठूला दल मिल्यो भने २०८४ सालसम्म तलमाथि गर्दैनौं भनेर भन्यौं । एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई दल एक ठाउँमा मिलेको महामन्त्री थापाले ताए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बलम्बुमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

चन्द्रागिरी- ४ पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पुजा हुँदै

चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने

गर्मीले आक्रान्त पश्चिम तराई : तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, अस्पतालमा बढ्न थाले बिरामी

सर्वोच्चको अन्तरिम आदेश : देउवा दम्पती तत्काल पक्राउ नहुने

थानकोट–चित्लाङ सडक १४ दिन पूर्ण बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धमाधम निर्माण कार्य हुँदै

रास्वपा चन्द्रागिरि अधिवेशन सम्पन्न, जनार्दन केसी १५२ मतले विजयी